• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीमा ६५ जनप्रतिनिधिले एमाले छाडे, रोजे एकीकृत समाजवादी

धनगढी, २३ भदौ । कैलालीका ६५ जना स्थानीय जनप्रतिनिधिले पनि नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी रोजेका छन्। सनाखत गर्ने आज अन्तिम दिन थप १३ जनाले एमाले छाडेपछि एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ६५ पुगेको हो।

निर्वाचन कार्यालय कैलालीमा शशरिर उपस्थित भएर उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्। निर्वाचन कार्यालयका अनुसार गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमाकुमारी थापा र महोन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले एकीकृत समाजवादी रोजेका हुन्।

यस्तै १२ जना वडाध्यक्ष, ३७ जना वडा सदस्य, ९ जना कार्यपालिका सदस्य र उपप्रमुखसहित ९ जना जिल्ला समन्वय समितिका सदस्यले एमाले छाडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

गौरीगंगा नगरपालिकाका वडा नम्बर २, ५ र ७ का वडा अध्यक्ष, घोडाघोडी नगरपालिकाका ४, ७ र १० का वडा अध्यक्ष, लम्कीचुहा नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष, टीकापुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष, गोदावरी वडा नम्बर ५ र ११ का वडा अध्यक्ष, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष र मोहन्या गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षले एकीकृत समाजवादी रोजेका हुन्। कैलालीमा एमालेका दुई सय १० जना जनप्रतिनिधि थिए। झण्डै ३१ प्रतिशतले पार्टी छाडेका हुन्।

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.