• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

महाधिवेशन टार्ने चलखेल सुरु भयोः वरिष्ठ नेता पौडेल

हसुलिया,(कैलाली)

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको बताएका छन् । राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी संगठनका सबै काम ढिलाढिला गरेर महाधिवेशनलाई पछाडि धकेल्ने चलखेल अहिल्यैबाट सुरु भएको बताएका हुन् ।

‘‘पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनको काम गर्न ढिलाइ गरिँदै छ । संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिँदैछ । यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको स्पष्ट भएको छ,’’ उनले भने । नेता पौडेलले पार्टीका भ्रातृ संगठनको अधिवेशन डरले सभापति शेरबहादुर देउवाले रोकेको आरोप लगाए ।

संवैधानिक परिषद्को बैठकमा सहभागी नभएर सभापति देउवाले ठूलो गल्ती गरेको उनले आरोप लगाए । पौडेलले भने, ‘‘संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको हैसियतमा नगएर पार्टी सभापतिले ठूलो गल्ती गर्नुभएको छ । यो विषयमा पार्टीभित्र समीक्षा हुन जरुरी छ । संवैधानिक आयोगमा प्रतिपक्ष दलको प्रतिनिधित्व नहुनु गम्भिर विषय हो ।’’

कांग्रेसले गाउँगाउँबाट संगठन विस्तार गरेर कांग्रेसलाई ठूलो बनाउनुपर्ने उनको भनाइ थियो । पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय भन्ने मूल मन्त्र तय गरेर कांग्रेस अगाडि बढ्न जरुरी रहेको आवश्यकता औंल्याए । उनले कैलालीका जनतालाई जगाएर जग्गाको मालिक बनाउने काम कांग्रेसले गरेको पनि स्मरण गरे । नेता पौडेलले कांग्रेसका पालामा कमैया मुक्ति गराएको स्मरण गर्दै मुक्त कमैयालाई पाँच–पाँच कठ्ठा जग्गा दिलाउने काम कांग्रेसले सुरु गरे पनि पूरा गर्न नसकेको बताए ।

मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.