• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कांग्रेसले बनायो छाया सरकार, गृह मन्त्रालय संयोजक दिलेन्द्रप्रसाद वडू

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि कांग्रेसले सोमबार छाया सरकार गठन गरेको हो ।

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा ९५० ९क० बमोजिमको छाया सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको उनका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।

छाया सरकारको मन्त्रालयको जिम्मेवारी पाएका सांसदहरुलाई संयोजक भनिएको छ । सरकारका कामकारबाहीको निगरानी गर्नका लागि सरकारमा अनुभव लिइसकेका नेतालाई छाया सरकारको मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ ।

यस्तो छ मन्त्रालयस्तरीय समन्वय समिति

क) उर्जा, जलस्रोत तथा सिंचाई

१ ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
२ सत्यनारायण खनाल
३ ज्ञानकुमारी छन्त्याल

ख) परराष्ट्र मन्त्रालय

१ डा. नारायण खड्का, संयोजक
२ डा. अमेरश कुमार सिंह
३ दिव्यमणी राजभण्डारी

ग) अर्थ मन्त्रालय

१ डा. मिनेन्द्र रिजाल, संयोजक
२ मीना पाण्डे
३ विनोद कुमार चौधरी

घ) गृह मन्त्रालय

१ दिलेन्द्रप्रसाद वडू , संयोजक
२ रमेशजंग रायमाझी
३ महेन्द्र कुमारी लिम्वू

ङ) शहरी विकास मन्त्रालय

१ उमाकान्त चौधरी, संयोजक
२ मीनाक्षी झा
३ रामबहादुर विष्ट

च) युवा तथा खेलकूद मन्त्रालय

१ किशोर सिंह राठौर, संयोजक
२ रंगमति शाही
३ दुर्गा प्रसाद उपाध्याय

छ) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

१ मीनबहादुर विश्वकर्मा, संयोजक
२ विन्दा देवी आले राना
३ कर्मा घले

ज) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

१ गगन कुमार थापा, संयोजक
२ उमेश श्रेष्ठ
३ नमिता कुमारी चौधरी

झ) खानेपानी मन्त्रालय

१ सुजाता परियार, संयोजक
२ मिना सुब्बा
३ नागेन्द्र कुमार राय

ञ) स्वास्थ्य तथा जनसंख्या

१ पार्वता डि।सी। चौधरी, संयोजक
२ सीताराम महतो
३ मोहन आचार्य

ट) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

१ देवेन्द्रराज कण्डेल, संयोजक
२ प्रकाश स्नेही रसाइली
३ प्रमिला राई

ठ) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

१ डा. डिला संग्रौला पन्त, संयोजक
२ प्रकाश पन्थ

ड) सञ्चार तथा सूचना प्रविधि

१ बहादुर सिंह लामा, संयोजक
२ सूर्यबहादुर केसी
३ विमला नेपाली

ढ) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१ लक्ष्मी परियार , संयोजक
२ प्रमोद कुमार यादव
३ स्मृति नारायण चौधरी

ण) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

१ अतहर कमाल मुसलमान, संयोजक
२ तेजुलाल चौधरी
३ धन कुमारी खतिवडा

त) कृषि तथा पशुपंक्षी मन्त्रालय

१ पद्म नारायण चौधरी, संयोजक
२ अनिता देवकोटा
३ सरवत आरा खानम हलुवाइनी

थ) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

१ उमा रेग्मी , संयोजक
२ लालकाजी गुरुङ्ग
३ हिरा गुरुङ्ग

द) रक्षा मन्त्रालय

१ भिमसेनदास प्रधान, संयोजक
२ अभिषेक प्रताप शाह

ध) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

१ सञ्जय कुमार गौतम, संयोजक
२ जीप छिरिङ लामा
३ देवप्रसाद तिमिल्सिना

न) वन तथा वातावरण मन्त्रालय

१ राजेन्द्र कुमार केसी, संयोजक
२ मुक्ता कुमारी यादव

प) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

१ राधेश्याम अधिकारी, संयोजक

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.