• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

काँग्रेस सुदूपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रावलद्वारा काँग्रेसका पार्टी सभापति देउवालाइ रिर्पोटिङ्ग, जनपक्षिय काम गर्न देउवाद्वारा निर्देशन

धनगढी, १० फागुन/ नेपाली काँग्रेस सुदूपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाललाई प्रदेशको रिर्पोटिङ्ग गरेका छन् । सभापति देउवाको निवाश काठमाण्डौको बुढानिलकंठमा भेटी सुदूरपश्चिम प्रदेश सभा तथा यहाँको सरकारको कामको जानकारी गराएका छन् ।

नेपाली काँग्रेस सुदूपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशको राजनीतिक गतिरोधका बारेमा समेत पार्टी सभापति देउवालाई भेटी ब्रिफिङ्ग गरेका छन् । सुदूरपश्चिममा संसदीय दलले अझै शसक्त रुपमा प्रतिपक्षीको भुमिका निर्वाही गर्न समेत पार्टी सभापति देउवाले निर्देशन दिएका छन् ।

सभापति देउवाले सुदूरपश्चिम प्रदेशमा बिकासका काम र सरकारले काम प्रति असन्तुष्टी समेत व्यक्त गरेको बताईएको छ । सभापति देउवाले जुनसुकै हालतमा पनि संबिधान कार्यान्वयन गरी संघियता सफल पर्नमा काँग्रेस लाग्नुपर्ने भनेर डा. रावललाई सुझाएका थिए । काँग्रेस लोकतान्त्री पार्टी भएकोले जनताको पक्षमा काम गर्न समेत आग्रह गरेका छन् ।

भेटमा सभापति देउवाले संसद बिघटना भएपछि सुदूरपश्चिम प्रदेशमा निकै सचेत भएर लाग्न समेत सुदूरपश्चिम प्रदेशका माननियलाई आग्रह गरेका छन् ।

सोमबार, फागुन १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.