• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

युट्युबरलाई प्रधानमन्त्रीको फोन

"आयुर्वेदिक खेतीबारे चासो लिँदै भने भने स् यस्तो बिषयमा मेरो पनि रुचि छ "

काठमाडौं, ११ भदौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको जागिर छाडेर कृषि क्षेत्रमा लागेका गुल्मीका दिलीप भण्डारीको खेतीप्रति चासो देखाएका छन्। उनले रेसुंगा बागकारेमा औषधिजन्य खेतिपातीमा लागेको भण्डारीको खेतीप्रति चासो देखाएका हुन्।

एक युट्युबरले उनको खेतीको बारेमा भिडियो प्रशारण गरेपछि ओलीले त्यसबारे चासो देखाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘सेनाको जागिर छाडेर आयुर्वेदिक औषधि खेतीमा लाग्नुभएको प्रधानमन्त्रीले जानकारी पाउनु भएपछि त्यसबारे उहाँले फोन गरेर जानकारी लिनुभएको हो,’ उनले भने। साताअघि भण्डारीको भिडियो सार्वजनिक गर्ने मोहन बस्‍नेत नेपाल अपडेट युट्युब च्यानल चलाउँछन्।

रेसुंगा टेलिभिजनमा पनि काम गर्दै आएका उनैले ती किसानले गरिरहेको खेतीबारे भिडियो बनाएर पोस्ट गरेपछि हेरेका प्रधानमन्त्रीले यस्ता बिषयमा आफ्नो पनि चासो भएको बताएका हुन्। ‘यस्तो बिषयमा मेरो पनि चासो छ। नयाँ काममा लागि परेको व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ ।

घर खेत, बेचेर आयुर्वेदिक खेती लागेको उदाहरणीय हो’, प्रधानमन्त्रीले भनेका छन्, ‘अर्को एक व्यक्ति पनि मैले भेटेको छु। अष्ट्रेलियामा पढेर नेपाल आएर श्रीखण्ड र रुद्राक्ष आदि बिरुवा लगाएको खेती गर्न थालेको।’ ती युट्युबरसँगको कुराकानीमा प्रधानमन्त्रीले आफू पनि यस्तो काम गर्नेलाई हौसला दिन लागिरहेको बताएका छन्। ‘म पनि यस्तोमा लागेको छु, हौसला दिने काम गरिरहेको छु’ प्रधानमन्त्रीले भनेका छन्, ुबेरोजगार भएर विदेश जाने राम्रो होइन। देशमै केही गर्न सके हामी बेरोजगार हुँदै हुँदैनौँ।’

आफ्नो भूमिको सही सदुपयोग गर्न सके आर्थिक समृद्धि हुने प्रधानमन्त्रीले बताएका छन्। कृषिमा जोड दिन भूमि बैंकको अवधारणा ल्याइएको पनि उनले बताए। ‘१० वर्षभित्र देशलाई समृद्ध बनाउन सक्छौ। यही प्रकृतिलाई सही रुपमा प्रयोग गर्न सके समृद्ध हुन्छौँ,’उनले भनेका छन्।

बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.