• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विदेशबाट आएकालाई खोज्न सुदूरपश्चिमका नौँ जिल्लामै प्रहरी परिचालन

धनगढी : कोरोना भाइरसका संक्रमितसँगै विदेशबाट तीन वटा विमानमा आएकाहरुको खोजीका लागि सुदूरपश्चिमका नौँ जिल्लामा पनि प्रहरी परिचालन भएको छ। प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी गर्न सुदूरपश्चिम प्रदेशका नौँ वटै जिल्लालाई पनि परिपत्र गरेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक देववहादुर बोगटीले बताए। कतारबाट कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका एक पुरुषको भने खोजी गरेर अहिले सेल्फ क्वारेन्टाईनमा राखिएको उनले बताए।

‘नेपालमा संक्रमित भेटिएकाहरुसंग विमानमा संगै आएकाहरु सुदूरपश्चिमका पनि हुन सक्छन् भनेर खोजीका लागि परीपत्र भएको थियो। सोही अनुसार नौँ वटै जिल्लामा खोजी भईरहेको छ।’ उनले भने। चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भिस्तारा ९भारतीय० विमानबाट एक सय ३० खाडी मुलुक र मलेसियाबाट गरी चार सय ५८ जना यात्रु आएका थिए।

ति विमानबाट आएका ४ जनामा कोभिड संक्रमणको लक्षण देखिएपछि सरकारले सबैजनालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने निर्णय गरेको थियो। अहिले सम्म दुई सय ५ जना सम्पर्क विहिन छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पनि जिल्लामा खोजी भईरहेको बताए। ‘संक्रमितहरुसंगै आएकाहरुको हामीले खोजी गरिरहेका छौँ। अन्य विदेशबाट आएकाहरुको स्थानीय तहले खोजी गरिरहेको छ।’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने।

बिहिबार, चैत २०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.