• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी आउदै

धनगढी २३ साउन/ परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवा साउन २८ गते धनगढी बिभिन्न कार्यक्रमका लागि आउने भएकी छन् । परराष्ट्रमन्त्री देउवा ३ दिन धनगढीमै बिभिन्न कार्यक्रममा सहभागि हुने तालिका रहेको छ । साउन २८ गते धनगढीमा हुने नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवा प्रमुख अतिथि रहने छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिअन्तर्गतको किसान महासंघको यो पहिलो प्रदेशस्तरीय अधिवेशन हो, जसमा पार्टीका विभिन्न तहका नेताहरु, कार्यकर्ताहरु तथा किसान प्रतिनिधिहरुको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। अधिवेशनले किसान महासंघको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा किसान अधिकारसम्बन्धी नीतिगत धारणा तय गर्नेछ।

कार्यक्रम दिउँसो २ बजे धनगढीस्थित होटल रुवसमा आयोजना हुने तय भएको छ। अधिवेशनमा प्रदेशभरका किसान महासंघका पदाधिकारी, स्थानीय नेताहरु र कांग्रेस कार्यकर्ताको उपस्थिति रहनेछ।

कार्यक्रमबारे जानकारी दिँदै नेपाली कांग्रेसका क्षेत्रीय सभापति भीम पडालले भने, “यो अधिवेशन केवल संगठनात्मक प्रक्रिया मात्र होइन, सुदूरपश्चिमका किसानको हकहितको पक्षमा प्रभावकारी कदम चाल्ने ऐतिहासिक अवसर पनि हो। डा. आरजु राणा देउवा जस्तो राष्ट्रिय नेतृको प्रमुख आतिथ्यले कार्यक्रमको गरिमा अझ बढाउनेछ।” आयोजकले नेपाली कांग्रेस आवद्ध सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई समयमा उपस्थित भई अधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन्।

शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.