• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पर्यटन प्रबर्द्धनका लागि अत्तरियामा राखियो बाह्रसिङ्गाको सालिक

धनगढी, २० साउन /   सुदूरपश्चिमको प्रबेशद्वारको रुपमा रहेको अत्तरिया बजारको बिच चोकमा बाह्रसिङ्गाको सालिक राखियको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रबेश गर्नु अघि नै अत्तरिया चोकको महेन्द्रनगर जाने राजर्मागमा बाह्रसिङ्गाको मुर्ति सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइले पर्यटन प्रबर्द्धन , शुक्लाफाँटामा पाइने बाह्रसिङ्गाको प्रचारप्रसार गर्ने उदेश्यले राखियको पर्यटन कार्यक्रम कार्यन्वयन इकाइका प्रमुख डबल बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइको आर्थिक बर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम ५ लाख बजेटमा बाह्रसिङ्गाको सालिक निर्माण , राखिने ठाउँ निर्माण सालिक मध्यराती मूर्तिकला स्टुडियो चितवन बाट खरिद गरि ल्याएको हो ।

नेपाल र भारतमा मात्र पाइने यो बाह्रसिङ्गा हरिण प्रजातीको जनावर हो , यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको सिकारी ताल , शुक्लाफाटा निकुन्जमा रहेको घासे मैदानको फाटमा ८०० देखि १००० वटाको बथानमा एकैसाथ देखा पर्ने बाह्रसिङ्गा देखा पर्ने गरेका छन् । जैविक विविधता सरक्षण सङै पार्य-पर्यटन प्रबर्द्धन हुने भएकाले यो मुर्ती अत्तरियामा राखियको हो ।

बाह्रसिङ्गा स्तानधारी बन्यजन्तु हो बाघ तथा मांसहारी बन्यजन्तुको मुख्य आहार हो , यसले बन्यजन्तु तथा बनजङ्गल खाध्य क्षृङखला सन्तुलन वातावरण बन्यजन्तु सरक्षण जैविक महत्वपुर्ण भुमिका रहेको पाइन्छ । यो शालिक राखे पछि अत्तरिया बजारको झन आकर्षण तथा सौर्न्दर्य बढेको स्थानीय चन्द्र आचार्यले भने ।

अत्तरिया बजारको बिचमा रहेको महेन्द्र सालिकलाई गोदावरी नगरपालिकाले ब्यबस्थित बनायको छ तेसले पर्यटक आकर्षक बनायको थियो भने यो बाह्रसिङ्गाको सालिकले झन पर्यटनको रोजाइमा पर्ने आचार्य ले बताए ।

मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.