धनगढी । धनगढीमा भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्।

टोलका मान्छेहरू घरभित्र पानी पसेपछि सडक बाहिर आएका छन्। बाहिर नालाको पानी टोलभित्रको पसेको स्थानीयहरू बताउँछन्। घरमा, पसलमा पानी पसेपछि स्थानीयहरू समस्या छन्। बिहानैदेखि घरभित्रको सामानहरू कहाँ राख्ने समस्या भएको छ। नालामा पानीको निकासको व्यवस्था नहुँदा समस्या भएको स्थानीयहरूको भनाइ छ। अहिले डुबानका कारण स्थानीयहरू समस्यामा रुमलिएका छन्।



