कञ्चनपुर, १२ माघ / कञ्चनपुरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।
पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा पुरानो छोडेको घरको बराण्डामा भारतको लख्खिमपुर उत्तरप्रदेश सम्पुर्णानगर का ४० वर्षीय चन्दनकुमार गुप्ता मृत फेला परेका हुन ।
उनी नेपालमा कभाड संकलनको काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।