धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव हुने भएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा फागुन १४ गतेदेखि २० गते सम्म खाना महोत्सव हुन लागेको हो।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढी स्थित खुलामञ्चमा खाना महोत्सव हुने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए।
उनका अनुसार महोत्सवमा सुदूरपश्चिम प्रदेशका परम्परागत खानाहरुका २५ स्टल रहने जनाएको छ । महोत्सबको तयारी तिब्र पारिएको आयोजकले जनएको छ ।

