डडेल्धुरा १४ कार्तिक/ डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। जिल्लाको परशुराम नगरपालिका-९ कुयापानी, पुलचोकबाट १४ लिटर घरेलु मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधी, समाजसेवीसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले मंगलवार नष्ट गरेको हो।
डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट
डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट