• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीबाट काठमाण्डौ जान लागेको बस कपिलवस्तुमा दुर्घटना, ३६ जना घाइते (घाईतेको नामावली सहित)

धनगढी, १८ असोज/धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुर्घटनाको कारण बस सडक छेउमा पल्टिनु भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटामा सामान्य उपचार पश्चात बुटवल रिफर भएका घाईते ।

१-जि.कैलाली कैलारी गा.पा.६ बस्ने बर्ष २७ कि कैलाश कोटी शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।

२-ऐ.ऐ.बस्ने बर्ष ३० को शिवनारायण कुमाल टाउकोमा चोट मध्यम ।

३-ऐ.ऐ.बस्ने बर्ष ५५ कि राम कुमारी कुमाल शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।

४-ऐ.ऐ.बस्ने निजको नातिनी बर्ष १ कि सनाया कुमाल हात खुट्टामा चोट अवस्था मध्यम ।

५-जि.कन्चनपुर पुनरबास न.पा.८ बस्ने बर्ष ४४ को शन्त बहादुर सुनार छाती र हात खुट्टामा चोट अवस्था सिरियस ।

६-जि.अछाम साफे न.पा.३ बस्ने बर्ष ४० को रमेश कुवँर शरिरको भिन्न भागमा चोट अवस्था सिरियस ।

७-ऐ.ऐ.बस्ने बर्ष ३१ कि बिष्णा कुमारी रावत शरिर र खुट्टामा चोट अवस्था सामान्य ।

८-जि.कन्चनपुर भिमदत्त न.पा.१ बस्ने बर्ष २२ को रोहित ओड शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।

९-नाम थर वतन नखुलेको बर्ष अ.२०/२२ कि महिला अवस्था बेहोस सिरियस ।

१०-जि.कैलाली गोदाबारी न.पा.५ बस्ने बर्ष ३१ को गणेश कार्की शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।

११-जि.कैलाली बर्दोगोरिया गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप चौधरी हात खुट्टामा चोट अवस्था मध्यम ।

१२-जि.अछाम साफेबगर न.पा.३ बस्ने बर्ष १२ कि सानु रावत टाउकोमा चोट सामान्य ।

१३-जि.डोटी क्यासिन गा.पा.१ बस्ने बर्ष २६ को प्रकाश घर्ति मगर टाउकोमा चोट मध्यम ।

१४-जि.बैतडी पाटन न.पा.४ बस्ने बर्ष २७ को महेश बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।

१५-जि.अछाम साफेबगर न.पा.८ बस्ने बर्ष ३८ को टपेन्द्र बोहोरा छातिमा चोट अवस्था मध्यम ।

१६-जि.कैलाली गोदाबारी न.पा.३ बस्ने बर्ष ३५ को रमेश ब.बोहोरा टाउको र आखाँमा चोट अवस्था मध्यम ।

अन्य बाँकी १८ जना सामान्य घाईतेको सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको,नामावली विवरण आउन बाँकी ।

शनिबार, असोज १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.