• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पर्यटक रोजाइमा पर्दै मोहन्यालको आमपानी झरना 

कैलाली , २९ असार / मोहन्याल गाउँपालिका वडा ७ मा रहेको बर्गदा सामुदायिक वन भित्र रहेको आमपानी झरना पछिल्लो समय पर्यटक रोजाइ बनेको छ । आमपानी झरना कैलाली जिल्लाको लम्की बजार देखि ६ किलोमीटर उत्तर तिर चुरेको फेदिमा रहेको छ ।

उखर्मोलौ गर्मियाम सुरु भय पछि आमपानी झरना नुहाउन र पिक्निक खानेको भिडभाड हुने गरेको सामुदायिक वनका अध्यक्ष केश बहादुर रावलले जानकारी दिए ।

आमपानी झरना कोरोनाको समयमा लक डाउनमा चर्चामा आयको हो , त्यहा आन्तरिक पर्यटन नुहाउन र पिक्निक जाने गरेको स्थानीय हेमा रेग्मीले बताइन्।

उनले भनिन् सरकारले कोरोनाको कहर देखाउदै यातायात , व्यबसाय , बजारहरु पुर्ण रुपमा बन्द गर्यो तर मानिसहरु घरमा बसेर दिन कटाउन गाह्रो मानेर कोरोनाको कहरलाई पनि कुनै प्रबाह नगरी आमपानी नुहाउन जाने गरेका त्यही बाट भिडियो र टिकटक बाट प्रचारप्रसार भयर पर्यटन आउन थालेको रेग्मिले भनिन् ।

आजभोली प्राकृतिक वातावरण शान्त ठाँउमा भएकाले कैलाली , बर्दिया , कंचनपुर , सुर्खेत र बाके जिल्ला बाट आन्तरिक पर्यटकहरु दिनँहु आउने गरेको स्थानीय शिव खत्रीले बताए । झरना निर्माण पछि भारतिय पर्यटक पनि आयको उनले भने ।

त्यही पाकृतिक रुपमा रहेको झरनालाई व्यबस्थित बनाउन सुदूरपश्चिम प्रदेश सरकारले करिब ४० लाख बजेट बिनियोजित गरि पानी का सरचना निर्माण गरेको छ ।

प्राकृतिक रुपमा रहेको झरनालाई दिगो ब्यबस्थापन गरि पर्या – पर्यटनमा बिकास गर्ने उदेश्यले आमपानी झरना पानी सन्चितका लागि ट्यान्की , पानीको फोहोरा , आयका पर्यटकलाई नुहाय पछि कपडा फेर्न घर,  शौचालय , पदमार्ग बनाएको सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइका प्रमुख डबल बहादुर बोहोराले जानकारी दिए ।

सामुदायिक वनमा रहेको झरनाको निर्माण कार्यका लागि सामुदायिक वनकै उपभोक्ता केश बहादुर रावल अध्यक्षमा निर्माण समिति बनाइ यो कार्य गरियको बोहोराले बताए ।उनले भने अरु कुनै कम्पनी तथा ठेकेदार मार्फत निर्माण कार्य गर्दा स्थानीयले अपनत्व नलिने हुन्दा बनाएका सरचना दीर्घकालीन रुपमा सुरक्षित नहुने हुदा स्थानीय उपभोक्ता समूह बाट निर्माण गरिएको उनले भने ।

त्यसको हेरचाह , रेखदेख गर्ने सबै जिम्मेवारि सामुदायिक वनलाइ समेत दिइएको छ ।

आमपानी झरना यो भन्दा पहिले मोहन्याल गाउँ पालिकाले डि पि आर मात्र निर्माण गरेको पालिका उपाध्यक्ष कमल साउदँले बताए ।उनले भने सामुदायिक वन भित्र रहेको यो झरनालाइ प्रचारप्रसार गरेमा आउने पर्यटकलाई शान्त वातावरणमा प्रकृतिक रुपमा रमाउन पायमा यहाँ यो सामुदायिक वनको आम्दानीको श्रोत हुने सामुदायिक वनले निम्न आय भएका उपभोक्ताहरुको जिबिकोपार्जन समेत टेवा पुर्‍याउने हुदा यस्को सरक्षण र सदुपयोग गर्न जरुरी रहेको वताए ।

आइतबार, असार २९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.