धनगढी,१९ असार ।कैलालीको धनगढीबाट एक किशोरी पक्राउ परेकी छिन । लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएर फरार रहेकी धनगढी उपमहानगरपालिका – ३ की १८ वर्षीय किशोरी पक्राउ परेकी हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
