• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मायामेट्राे अस्पतालका डाक्टरले बिरामीकाे अबस्था बारे बुझ्दा पत्रकारलाई झपारेपछि……

धनगढी, ११ असार / धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत एक चिकित्सकले पत्रकारलाई इथिक्स पढेर आउ भन्दै गैर जिम्मेवारीपूर्ण व्यवहार गरेका छन्। एक घटना विशेषको रिपोर्टिङमा गएका पत्रकारको समूहलाई मायामेट्रो अस्पतालका वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन डा. हरि पौडेलले पत्रकारहरूलाई पत्रकारिताको इथिक्स पढेर आउनुस् भन्दै गैर जिम्मेवारीपूर्ण व्यवहार गरेका छन्।

आफन्तको अनुरोधमा गएका पत्रकारहरू बिरामीको अवस्था के कस्तो छ ? भनेर अस्पताल प्रशासनलाई जानकारी गराई डाक्टरलाई सोधपुछ गर्दा डा.पौडेल पत्रकारहरूमाथि जोस्सिएका थिए। रिपोर्टिङको लागि सुदूरपश्चिम अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष भक्तराज जोशीको नेतृत्वमा गएका पत्रकारहरूलाई डाक्टरले इथिक्स पढेर आउ भनेका हुन ।

सुदूरपश्चिम अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष भक्तराज जोशीले पत्रकार र पत्रकारितामाथि डा. पौडेलले आक्षेप लगाउने गरी दिएको अभिव्यक्तिमाथि घोरभत्सना रहेको बताएका छन्।

टिभी पत्रकार सङ्घका अध्यक्ष तथा कल २४ न्युजका सञ्चालक भक्तराज जोशी, सनराइज टेलिभिजनका समाचार प्रमुख सुदिप थापा, सुदुरपत्र अनलाइनका संवाददाता लवदेव धामी, सुदूरपश्चिमटाइम्सका सञ्चालक सम्पादक रमेश एडी, सामुदायिक खबरका सञ्चालक सम्पादक महादेव गिरी,जनबोली खबरका सञ्चालक हरिस भट्ट , लगायतको टोलीलाई अस्पताल परिसरमै डक्टर पौड्यालले यस्तो भनेका हुन् ।

बुधबार, असार ११, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.