• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ५६ करोडको बजेट

धनगढी,७ असार । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि दुई अर्ब ५६ करोड चार लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शनिबार भएको उपमहानगरको १३ औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

उपमहानगरले कुल बजेटमध्ये चालुतर्फ एक अर्ब ३८ करोड २६ लाख ५१ हजार ६४० रुपैयाँ र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख ३५ हजार २९२ रुपैयाँ बजेट विनियोजन गरिएको उनले छ । चालुतर्फ ५३.८ प्रतिशत र पुँजीगततर्फ ४६.२ प्रतिशत विनियोजन गरिएको छ ।

उपप्रमुख रानाले बजेटको स्रोतको रुपमा उपमहानगरले आगामी वर्ष उपमहानगरले आन्तरिक आयबाट ५४ करोड ७९ लाख ६७ हजार संकलन गर्ने अनुमान रहेको बताइन् । त्यस्तै राजस्व बाँडफाडबाट ५७ करोड ६० लाख ६२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरणमा संघतर्फ ९९ करोड ९ लाख र प्रदेशतर्फ ११ करोड २२ लाख ४१ हजार बजेटको स्रोतको रुपमा रहने उपमहानगरको बजेट वक्तब्यमा उल्लेख छ । त्यस्तै सरी आएको मौजदात ३३ करोड ३२ लाख ९५ हजार हुने उपप्रमुख रानाले बताइन् ।

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, हाम्रो धनगढी सफा धनगढी, उज्यालो धनगढीलगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको उनले जानकारी दिइन । उपप्रमुख रानाले शिक्षा, पूर्वाधार निर्माण, उद्यम, सीप विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाहको व्यवस्थापन, विपद् व्यवस्थापनलगायत क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको जानकारी दिइन् ।

 

शनिबार, असार ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.