• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डेङ्गुविरुद्ध स्वास्थ्य सचेतना

 धनगढी,३ असार । एडिस एजिप्टाई र एजिप्ट एल्वोपिक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगविरुद्ध सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले समुदाय र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले डेङ्गुलगायत कीटजन्य रोग नियन्त्रणका लागि समुदाय र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा दिने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख जयबहादुर फस्र्वानले जानकारी दिनुभयो ।

डेङ्गु नियन्त्रणका लागि स्थानीय तहसँग छुट्टै बजेट हुने तथा पालिकाले समुदाय र विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले परीक्षणका लागि आवश्यक किट स्थानीय तहलाई उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

महाकाली नगरपालिका–४ र ५ मा समूह बनाएर डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा र फुल नष्ट गर्ने अभियानसँगै समुदाय र विद्यालयस्तरमा जनचेतनामूलक सन्देशसहितको स्वास्थ्य शिक्षा प्रदान गर्ने महाकाली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत अधिकृत लालजिरा रावत भट्टले बताउनुभयो । अभियान मङ्गलबारदेखि लगातार तीन दिनसम्म सञ्चालन गरिने बताइएको छ । खुला गरेर राखिएका ड्रम, पुराना टायर, गमला, छतमा जम्मा भएको पानीलगायतमा यी लामखुट्टेले अन्डा पार्ने गरेको उहाँले जानकारी दिनुभयो । दार्चुलामा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा १९ जना महिला र १४ जना पुरुष गरेर ३३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ भने गत आव २०८०/८१ मा ४७ जना पुरुष र ४४ जना महिला गरेर ९१ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।

मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.