• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ द्वारा लेफ्टिनेन्ट सन्तोष तामाङलाई भव्य स्वागत

कञ्चनपुर, २ असार /  भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ ले लेफ्टिनेन्ट सन्तोष तामाङलाई भव्य स्वागत सहित सम्मान गरेको छ । विसं २०७० सालमा भारतीय गोर्खा सेनामा सैन्य पदमा भर्ना भई हाल आन्तरिक प्रतिस्पर्धा मार्फत अधिकृत तहको ल्याप्टिनेन्ट पदमा नाम निकाली पास आउट भएर घर फर्किएका पुनर्वास २ अरनीको बस्तीका सन्तोष तामाङलाई भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नं १ ले भव्य स्वागत सँगै सम्मान गरेको छ ।

भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ का अध्यक्ष (रिटायर्ड सुवेदार मेजर) मान बहादुर तामाङले भारतीय गोर्खा सेनामा यस क्षेत्रकै पहिलो सैन्य अधिकृत लेफ्टिनेन्ट पदमा नाम निकालेको भन्दै सन्तोष तामाङको प्रशंसा गर्नुभयो।

आजसम्म जति पनि यस क्षेत्रबाट भारतीय गोर्खा सेनामा भर्ना भएका छन्। उनीहरु कोही पनि लेफ्टिनेन्ट पदमा नपुगेको बताउँदै सन्तोषले तालिम सम्पन्न गरी घरपरिवार भेट गर्न आउँदा ससम्मान स्वागत गरेको उहाँले बताउनुभयो । सन्तोष यस क्षेत्रको इतिहास बनेको बताउँदै उहाँको सम्मानका लागि यस क्षेत्रका सम्पूर्ण भारतीय भूतपूर्व सैनिकहरू सहभागी भएको उहाँले बताउनुभयो ।

विक्रम सम्वत् २०४८ सालमा बुवा थार्केप तामाङ र आमा प्रेममाया तामाङको कान्छो सन्तानका रुपमा जन्मिएका ९५ सन्तान मध्ये० सन्तोष विक्रम सम्वत २०७० सालमा भारतीय गोर्खा सेनामा सैन्य पदमा भर्ना भएका थिए। सानैदेखि पढाइमा अब्बल र केही न केही गर्नुपर्छ भन्ने सोच भएको सन्तोषले कडा मेहनत गर्दै लेफ्टिनेन्ट पदमा नाम निकाल्न सफल भएको बताउनुभयो ।

नाम निकाले तालिम सम्पन्न भएर घर परिवारमा भेटघाटका लागि आउँदा भारतीय भूतपूर्व सैनिक सङ्घले गरेको यो सम्मानले आफूलाई निकै खुसी मिलेको उहाँले बताउनुभयो । मेहनत गर्न छाड्नु हुँदैन पक्कै पनि सफल भइन्छ भन्दै उहाँले आम युवाहरुलाई भारतीय गोर्खा सेनामा भर्ती हुन आग्रह समेत गर्नुभयो।
सन्तोषको प्रारम्भिक शिक्षा पुनर्वास दुई मोती बस्तीमा रहेको एजी इङ्ग्लिस हाइ स्कुल बाट सुरु भएको थियो। सन्तोषको अहिले बुबाआमा, श्रीमती र एक छोरा/छोरी छन्।

भारतीय भूतपूर्व सैनिक संघले डोकेबजारदेखि नै सम्मान सहित र्याली गर्दै गाउँ परिक्रमा गरेर घर पुर्‍याएको थियो । सो कार्यक्रममा भारतीय भूतपूर्व सैनिक संघका पदाधिकारी, स्थानीय विजय गालील चर्चका बरिष्ठ पाष्टर राज कुमार तामाङ्ग, युवा समूह, सन्तोषका आफन्त लगायतले स-सम्मान स्वागत गरेका थिए ।

सोमबार, असार ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.