• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा तालिका फेरबदेल हुनुमा हामी मात्रै जिम्मेवार छैनौँ : परीक्षा नियन्त्रक अनुराधा रोकाया 

धनगढी , १ असार / सुदूरपश्चिम विश्वविद्यालयले परीक्षा तालिका सार्बजनिक गरी परीक्षाको नजिक पुग्दा परीक्षा तालिका परिवर्तन गर्ने प्रवृत्तिमा निरन्तरता दिएको छ। गत वैशाखमा सञ्चालन भएका स्नातक तह प्रथम सेमेस्टरका परीक्षा जस्तै यस पटक असार १ देखि सुरु भएका परीक्षामा पनि प्राविधिक समस्या देखाउँदै विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सुचना निकालेर असार ७ र २१ गते हुने परीक्षाको समयतालिका परिवर्तन गरेको जनाएको छ।

यसै बिषयमा विद्यार्थी लगायत स्ववियु नेताहरुले असन्तुष्टि व्यक्त गर्दै परीक्षा नियन्त्रण कार्यालय , प्रध्यापक, कर्मचारीहरुलाई लापरबाही र अकर्मण्यताको संज्ञा दिएका छन्। अहिले सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसका विद्यार्थी र विद्यार्थी नेतृत्वहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत आलोचना पोखिरहेका छन् ।

पटक-पटक विद्यार्थीको मानसिक अवस्थालाई खलल पुर्याउने गरी परीक्षाको समयसारिणी परिवर्तन गरेर आफ्नो कमजोरी विद्यार्थीमाथि लाद्ने प्रवृत्ति असह्य भएको विद्यार्थी नेताहरूको भनाइ छ।

तर विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले भने, सुचनामा प्राविधिक समस्या भएको देखाए पनि परीक्षा सार्नुमा आफुहरुको मात्रै कमजोरी नरहेको बताइन्। क्याम्पसहरुले नै विभिन्न समस्या देखाई परीक्षाको तालिका सार्न अनुरोध गरे पछि परीक्षा तालिका परिवर्तन गरिएको उनको भनाइ छ।

यस पटक असार ७ र २१ गते लोकसेवाका परीक्षा परेकाले विद्यार्थीहरुकै समस्या र क्याम्पसहरुको अनुरोधमा परीक्षा सारिएको बताइन्।

परीक्षा नियन्त्रक रोकायाले परीक्षा सार्न सबैभन्दा बढी दवाव र अनुरोध कैलाली बहुमुखी क्याम्पसबाट आउने गरेको बताइन्।

 

आइतबार, असार ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.