धनगढी,२८ जेठ । कैलालीको ओलानीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । सर्पको टोकाइबाट गोदावरी नगरपालिका–१२ ओलानीकी ३० वर्षीया सोनादेवि तिर्वा घाइते भएकी हुन् । सोमवार जङ्गलमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनी घाइते भएकी प्रहरीले जनाएको छ ।
ओलानीमा सर्पको टोकाइबाट एक महिला घाइते
ओलानीमा सर्पको टोकाइबाट एक महिला घाइते