• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा सातौं बेटी सम्मेलनमा १७ सम्मानीत

धनगढी २८ माघ/धनगढीमा सातौं राष्ट्रिय बेटी सम्मेलन सुरु भएको छ । आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एक समारोहका बीच सम्मेलनको उद्घाटन गरेका हुन ।

आशनमा महिला, भाषणमा महिला र शासनमा महिला (आभासा) अभियान अन्तर्गत धनगढीमा बेटी सम्मेलन सुुरु भएको हो । मूलधार महिला सेवा केन्द्र (मासवेश) उदयपुरकी अध्यक्ष नजबुल खानको अध्यक्षतामा भएको सम्मेलनमा मधेसी आयोगकी सदस्य रेणु देबी साह सहितका १७ जना महिलाहरु सम्मानित भएका छन ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खडका, लम्की चुहा नगरपालिकाकी मेयर शुसीला शाही, आभाषा कर्णाली प्रदेश संयोजक देबी भट्टराई, गिनिज बुकमा नाम लेखाउन सफल शेख मुन्ना, जिल्ला अस्पताल उदयुपुरका डाक्टर निर्मला चौधरी, राष्ट्रिय भूमी आयोग सदस्य ईन्दिरा निरौला, नीति तथा योजना अयोग सुदूूरपश्चिमकी उपाध्यक्ष डाक्टर जीवन राना चेलिबेटी सशक्तिकरण सम्मान २०८१ बाट सम्मानित भएका छन ।

यस्तै अछामको ढकारी गाउपालिका उपाध्यक्ष नेत्रकला शाही, बाजुराको गौमुल गाउपालिका उपाध्यक्ष सीता थापा, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, दृष्टि फाउन्डेशनकी अध्यक्ष कल्पना भट्ट, दलित अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरे, बान्नीगढी जयगड गाउपालिकाकी उपाध्यक्ष विन्दु रावल, फतिमा फाउन्डेशन नेपालगञ्जकी नाजीया बाना, जिल्ला महिला अधिकार मञ्च अछामकी अध्यक्ष अप्सरा कुवर र नेपाल पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष भावना जोशीलाई पनि चेलिबेटी सशक्तिकरण सम्मान २०८१ सम्मान प्रदान गरिएको छ ।

सम्मेलनको दोस्रो दिन सोमबारको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडका प्रमुख अथिति रहेका थिए । सम्मेलन मंगलबार धनगढी घोषणापत्र जारी गर्दै समापन हुने आयोजक संस्थाकी अध्यक्ष नजबुल खानले जानकारि दिएकी छन ।

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.