• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

धनगढी,२० माघ । भारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटनामा पर्दा ५ जना नेपालीको मृत्यु भएको छ । मृतक ५ जना महोत्तरी जिल्लाको रहेको नेपाल प्रहरीले जनाएको छ । कुम्भ मेलाबाट ९ जना नेपाली बोकेर फर्किरहेको भारतीय नम्बर बीआर ३२ पीए ४६६१ नम्बरको स्कर्पियो गाडी बिहारको मुज्जफरपुरमा साइकललाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा बजारिँदा ५ जना नेपाली नागरिकको मृत्यु भएको छ ।

नेपाली प्रहरी मधेशका प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार गाडी दुर्घटनाग्रस्त भएलगत्तै ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा एकजान ट्राफिक प्रहरी पनि घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ३० वर्षका मनोहर ठाकुर ट्राफिक प्रहरी हुन् । दुर्घटनामा उनकै परिवारका धेरैजना हताहती भएका छन् ।

‘हाम्रो प्रहरी पनि दुर्घटनामा परेपछि विहार प्रहरीबाट घटनाबारे जानकारी भयो,’ डीआईजी आचार्यले भने,‘घटनाका बारेमा बुझ्दै छौं । ठूलो क्षति भएको रहेछ ।’ बिहारको सहर मुज्फरपुरमा आइतबार अबेर साँझ नेपाली तीर्थ यात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीको डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । दुर्घटनामा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षकी अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इंदु देवी र चालक रहेका छन । चालकको नाम खुलेको छैन । तर, चालक सिरहाको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर, जगतारण देवी छन् । घाइतेहरुको बिहारको मुज्जफरपुरस्थित श्रीकृष्ण मेडिकल कलेज ९एसकेएमसीएच०मा उपचार भइरहेको छ ।

आइतबार, माघ २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.