• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुर्वमन्त्री देउवा र उत्तराखण्डका मुख्यमन्त्री भेट, दुई प्रदेश बिचको धार्मीक पर्यटन जोड्न प्रस्ताव

धनगढी, २७ पुस/सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश देउवाले भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई नेपालको सिमा क्षेत्रका दुई प्रदेश बिचको धार्मीक पर्यटन बिकास गर्न सहकार्यको प्रस्ताव गरेका छन् ।

उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीसंग भारतको उत्तराखण्डमा भएको भेटघाटका क्रममा सुदूूरपश्चिम प्रदेश सांसद समेत रहेका पूूर्वमन्त्री देउवाले पर्यटन विकासका लागि दुुई प्रदेशबीच सहकार्य गरेर जानुपर्ने प्रस्ताव गरेका हुन् । मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएका समयमा भाजपा युवा मोर्चा उत्तराखण्डका मन्त्री शभम् चन्दको आग्रहमा देउवा र मुख्यमन्त्री धामी बीच भेटघाट भएको थियो ।
पुर्वमन्त्री देउवाले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि समेत निम्तो दिएका छन् । भ्रमण कार्यतालिका तय गरेर सुुदूरपश्चिमका पर्यटकीय स्थलको भ्रमणमा आउन समेत पूूर्वमन्त्री देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेका छन् ।

सुदूरपश्चिम र उत्तराखण्ड प्रदेश बीच कला, संस्कृति, भौगोलीकता र रहनसहन भोषभुषजस्ता विषय समान रहेकोले पनि स्थानीय स्तरमै सहकार्य तथा सुमधुर सम्बन्ध सम्बन्ध राखेर जान देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेको बताए । नेपाल र भारत बिच केन्द्रीय स्तरमा सम्बन्ध भएसंगै दुई देशीय स्थानिय छिमेकी प्रदेश बिच पनि सम्बन्ध मजबुत बनाउने कुरामा दुबै नेता बिच समझदारी भएको थियो ।
भेटका क्रममा उत्तराखण्डका मुख्यमन्त्री धामीले सुदूरपश्चिम प्रदेशका बारेमा आफु जानकार रहेको बताउदै सम्बन्ध जोड्न ईच्छा रहेको बताएका थिए । सीमावर्ती भारतीय क्षेत्रका पर्यटकलाई भित्र्याउन सके सुदूरपश्चिमको पर्यटन विकासमा ठूलो टेवा पुुग्ने देखिन्छ ।

सुदूरपश्चिममा पर्याप्त धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सौन्दर्य बोकेका पर्यटकीय स्थल भए पनि अपेक्षाअनुसार पर्यटन विकास हुन सकेको छैन । पर्यटन विकासका लागि प्रदेश तहमा सहकार्यको प्रयास गरिएको देउवाले बताए । मुख्यमन्त्री धामीले आफू नेपाल र खासगरी सुदूरपश्चिमबारे जानकार रहेको बताएका थिए ।

 

शनिबार, पुष २७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.