बाजुरा २६ असोज/ बाजुराको गौमुल गाउपालिका वाड न १ ले आयोजना गरेकाे बिजया दशमि तथा शुभ दिपावलिका पावन अवसरमा आयोजित टाेल स्थरिय महिला पुरूष भलिवल प्रतियाेगिता सन्चालन गरिएकाे छ ।
उक्त कार्यक्रम अध्यक्ष वडा न १ बडा अध्यक्ष देवेन्द्र बहादुर राेकाया रहनु भएकाे कार्यक्रम प्रमुख अथिति नेकपा एमाले प्रदेश कमिटि सदस्य सगुने राेकाया रहनु भएकाे थियाेभने कार्यक्रम विशिष्ट अथिति कानुन बेबसाहिक शुरेस राेकाया रहनु भएकाे थियो ।
अनेरास्ववयुका जिल्ला सचिव हिक्मत राेकाया, मिलेमाेताे सहकारिका अध्यक्ष सुरेन्द्र राेकाया, मालिका मा बि का शिक्षक दिपक राेकाया पत्रकार जनक बाेहरा स्वगत मन्तब्य अम्लिस मा बि का शिक्षक जीवन राेकायाले गरेका थिए भने कार्यक्रम सञ्चालन शुरेश राेकायाले गरेका थिए । कार्यक्रममा अधिवक्ता सुरेश रोकायलाई सम्मान समेत गरिएको थियो।