बझाङ २७ बैशाख/बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ५ डिलबगरमा रहेको जसु देवता वरिपरी जमिन बाट आफै आगो बल्न थलेको छ । बैशाख १२ गते बाट उक्त स्थानमा जमिन बाट आफै जसु देवता परिपरी स्थानमा आगो बल्न थालेको हो ।
जसु देवता परिपरी आफै जमिन बाट आगो बल्न थालेपछि स्थानि अचम्म परेका देवी चन्द्र जोशीले जानकारी दिएका छन् । बैशाख १२ गतेबाट जसु देवता परिपरी बलेको आगो अझै सम्म जमिन बाट दुवा निस्कीने गरेको स्थानीयले जनाएका छन् ।