धनगढी, २३ चैत/नेपाली काँग्रेसको गैर सरकारी संस्था समन्वय विभागमा सदस्य मनोनित गरी बिस्तार गरिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा. रणबहादुर रावलको संयोजकत्वमा रहेको बिभागमा दश जना सदस्य थपेर समिति बिस्तार गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस बिज्ञप्ती जारी गर्दै सदस्य बिस्तार गरेको जानकारी दिएका छन् । मनोनित भएको सदस्यहरुलाई बिभागका संयोजकले खादा लगाएर स्वागत समेत गरेका छन् ।
यस्तो छ मनोनित भएका सदस्यहरुको नामावली
