धनगढी,१९ चैत / कैलालीको लम्कीचुहामा एकजना मृत अवस्थामा फेला परेका छन्। कैलालीको लम्कीचुहा नगरपालीका ६ चरेला खोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।
अन्दाजी ६० बर्ष सम्मका ती मृतक पुरुषको सनाखत हुन सकेको छैन्। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।