धनगढी १२ चैत/नेपाली कांग्रेस वडा नम्बर ४ ले क्रियाशिल सदस्य दिनु थापा परिवारलाई राहत रकम सहयोग गरेको छ ।
वडा नम्बर ४ को कार्य समितिको आयोजनामा भएको दोस्रो वडा सम्मेलन तथा होली मिलन कार्यक्रम गर्दै थापा परिवारलाई राहत रकम प्रदान गरिएको हो ।
वडा सभापति सन्तोष रावलको नेतृत्वमा क्रियाशील सदस्यहरूको सहयोगमा उनकीको धर्मपत्नीलाई एक लाख पन्ध्र रूपैया सहयोग गरिएको छ । सो रकम नेपाली काँग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले हष्तान्तरण गरे ।