धनगढी ४ चैत/बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्।
खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो। घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।