धनगढी, २९ फागुन/भारतको पलिया देखी गौरीफन्टा आउन लागेको बसबाट खसेर एक नेपाली महिला गम्भीर घाईते भएकी छन् । मंगलबार गौरीफन्टा पलिया सडक खण्डमा घाईते अबस्थामा भेटिएपछि घटना बहिर आएको थियो । उनलाई गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
घाईते महिलालाई अहिले भारतिय प्रहरीले अस्पताल पुगाएको खबर प्राप्त भएको छ । घाईते नेपाली महिलाको पहिचना हुन सकेको छैन ।