कैलाली, १६ फागुन / गोदावरी नगरपालिका– १ मा घरपालुवा तथा भुस्याहा (छाडा कुकुर) को बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आयोजनामा तथा सिटि भेट क्लिनिक धनगढीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।