धनगढी , ५ माघ / सुदूरपश्चिम प्रदेश सरकारले विपद व्यवस्थापन सम्बन्धि ऐन संशोधन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले संघसँग बाँझिएकोले संशोधन गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले संघसंग ऐन बाँझिईकोले संशोधन हुने निर्णय गरेको तर, कुन(कुन बुँदा मन्त्रालयले निर्णय गर्ने बताए ।
मन्त्रीपरिषद बैठक सकिए लगत्तै प्रवक्ता भट्टले भोलीको कार्यसूचि सचिवालयको रहेको बताए । उनले सचिवालयले यश वर्ष कार्यान्वयन हुन नसकेका कानुन तथा थुप्रै नयाँ विजनेश पाउने बताए ।