• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीको वगलेकको एक विद्यालयका १ सय ४३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

धनगढी, १५ भाद्र/डोटीको पुर्विचौकी गाउँपालिका -२ वगलेकमा अवस्थित भारतोलि माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ४३जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।शुक्रवार एक कार्यक्रमको आयोजना गरी मानवीय सेवामा अनेकौँ प्रयास संस्था कैलालीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत एक सय ४३ जना विद्यार्थीलाई झोला ,ज्यामीटि बक्स, कपि ,पेन्सिल वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । विद्यालयलाई एक थान नेट र बल समेत वितरण गरिएको उनले बताए । विद्यार्थीको शैक्षिक उपलब्धिमा सहयोग पुगोस् भन्दै संस्थाले शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।

उनले भने,झगाउँमा अहिले पनि विद्यार्थीहरू हातमा झोला बोकी रहेका हुन्छन् । दैनिक रूपमा पठनपाठन हुने शैक्षिक सामग्री झोलामा हालेर जाँदा सुरक्षित पनि हुन्छ । सानो सहयोगले विद्यार्थीहरूलाई प्रोत्साहन पनि हुन्छ । त्यो कुरालाई मध्यनजर गरेर वितरण गरिएको हो। यस्ता सहयोगले विद्यालय र विद्यार्थी दुबैलाई सकारात्मक प्रभाव पर्ने विद्यालयका प्रधानाध्यापक गणेश कुँवरले बताए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय,वडा नम्बर २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्ला लगायतको उपस्थित रहेको पत्रकार विक्रम खड्काले जानकारी दिए।

शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.