धनगढी २८ असार/सुदूरपश्चिम प्रदेशको २०८०/०८१ को बजेट माथी छलफल हुँदै छ । प्रदेशको दोस्रो अधिवेशनको १७औँ बैठक चलिरहेको छ ।
मंगलवार असार २६ गते एमालेका राजेन्द्र सिंह रावल, वतन्त्र डा।तारा जोशी, राप्रपाकी खेमा देवि विष्ट, मओवादीका खगराज भट्ट,नाउपाका घनश्याम चौधरी बजेट माथीको छलफलमा भाग लिएका थिए । आज पनि सत्तापक्ष र प्रतिपक्ष बजेट माथीको छलफलमा भाग लिने छ ।