अछाम, २७ असार/अछाममा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ ।
मंगलबार जिल्लाको चौपाटी गाउपालीका–१ देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृता साउदको ज्यान गएको हो । उनि सिउडी माध्यमिक विद्यालय चौरपाटी–१ कक्षा ८ मा अध्ययनरत थिइन् ।
