धनगढी, १५ असार/डडेल्धुरामा झाडापखालाका कारण एक बालकको ज्यान गएको छ । जिल्लाको परशुराम नगरपालिका – ७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालका कारण बिहीवार ज्यान गएको हो ।
बुधवारबाट झाडापखाला लागेका मगरको पानी परेरका कारण अस्पताल लग्न समस्या भएको स्थानीय नरेन्द्र बोहराले बताए ।