• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काँग्रेस कैलालीको बैठक : जिल्ला उपसभापति भिम बडुवाललाई स्पष्टीकरण सोध्ने

धनगढी, २७ जेठ/नेपाली काँग्रेस कैलालीले जिल्ला उपसभापति भिम बडुवाललाई स्पष्टीकरण सोध्ने भएको छ ।
नेपाली काँग्रेस कैलालीको १२ औ जिल्ला समितिको कैलालीको चुरे ५ सहजपुरमा बसेको बैठकमा सम्मेलनको समिक्षाको एजेण्डमा कुरा उठेपछि जिल्ला समितिको उक्त निर्णय गरेको हो ।

‘जिल्ला सम्मेलन अघि लम्कीमा सम्पादन समितिले बैठकले एजेण्डा पारित गरेको थियो’ बैठकमा जिल्ला सदस्य लोकेन्द्र भण्डारीले भने–‘यो संगठन बिधि र प्रकियाले चल्ने हो, कसरी आयो फरक प्रस्ताव अयो ।’ यसले पार्टीलाई नै कमजोर बनाउछ उनले भने । बैठकमा यसका बारेमा घनिभुत छलफल हुनुपर्छ भण्डारीले भनेका थिए । यसरी फरक ऐजेण्डा प्रस्तुत गरेर जिल्ला समितिमा भाड भैलो गरेकोले पार्टीको छवि जिल्ला राम्रो सन्देश नगएको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १का सभापति प्रकाश शाहले बैठकमा कुरा उठाएका थिए । बैठकमा सहभागिहरुले यसका बारेमा उपसभापति बडवाललाई जवाफ मग्न दवाब दिएका थिए । बैठकमा भने उपसभापति बडवाल उपस्थिती थिएनन् ।

बैठकले कैलालीमा आगामी असार ९ गते देखी १५ गते सम्म सप्ताहव्यापी धान दिवस सबै क्षत्रिय समितिले मनाउने निर्णय गरेको छ । १५ गते भने किसान महासंघको संयोजनमा नेपाली काँग्रेस कैलालीले जिल्ला स्तरमा धान दिवसको निर्णय गरेको छ । त्यसै गरी असार महिना भित्र वडा स्तरमा कृयाशिल सदस्यता नविकरण, पालिकाले वडाले सिफारीस गरेको दुई हप्ता भित्र, प्रदेश सभा र क्षेत्रिय कार्यसमितिले पालिकाले सिफारीस गरेको दुई हप्ता भित्र जिल्ला समितिलाई पठाई एक महिना भित्र जिल्ला समितिले गरि सक्ने निर्णय भएको नेपाली काँग्रेस कैलालीका सचिव केशब मिश्रले जानकारी दिए ।

पार्टीको जिल्लामा रहेका भातृ तथा सुभेच्छुक संगठनको हरेका तिन महिनामा प्रगति रिपोर्टी माग्ने र चलायमान बनाउने कार्यक्रम अघाडी बढाउने समेत निर्णय गरेको छ । बैठक नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको थियो । बैठकमा व्यबस्थानमा स्थानीय क्षेत्रमा सहयोग गरेकोमा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४की महासमिति सदस्य तथा चुरे गाँपालिकाकी उपाध्यक्ष धना थापालाई समेत धन्यवाद दिएको थियो ।

शनिबार, जेठ २७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.