टेक्टरको ठक्करबाट भाच्चिएको बिजुलीको पोल । तस्बिर: भिम चौधरी
धनगढी, १८ जेठ/धनगढी ५ तारानागरको सत्कार चौक बिजुलीको पोल ढलेको छ । बुधबार राती सुपप्र ० १ ख ३१४९ नम्बरको टेक्टरको ठक्करबाट बिजुलीको पोल भाच्चिएको छ । पोलमा क्षति हुदा सो क्षत्रको बिजुली राती देखी नै अबरुद्ध भएको छ । दुर्घटनमा भने मानविय क्षति भएको छैन । दुर्घटन गरी चालक टेक्टर घटनास्थलमै छोडेर भागेका छन् ।