• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जनमोर्चा महासचिब भट्ट सवार गाडी डोटीमा दुर्घटना

धनगढी, ३ जेठ/राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सवार गाडी दुर्घटना भएको छ । बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको गाडी दुर्घटना हुँदा भट्ट घाईते भएका छन् । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची९महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो । महासचिव भट्टको ढाडमा चोट लागेको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिनु भएको छ । उहाँको अवस्था सामन्य रहेको भट्टले जानकारी दिनुभयो । बुडर नजिकै जोरायल गाउँपालिका वडा नं १ गैरा भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो । दुर्घटनास्थल डोटी सदरमुकाम दिपायलबाट झण्डै ८० किलोमिटर टाढा पर्छ ।

सो गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा हुनुहुन्थ्यो । महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको बुझिाएको छ । गाडी नालीमा खसेको छ । अहिले स्थानीय र प्रहरीले गाडी निकाल्ने प्रयास गरिरहेका छन् ।राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि कञ्चनपुर र बागलुङबाट एकैसाथ ‘मेची महाकाली अभियान’ सञ्चालन गरिरहेको छ ।

महासचिव भट्टको नेतृत्वमा रहेको पश्चिमको टोलीले महेन्द्रनगरबाट कार्यक्रम उद्घाटन गरी हिजो धनगढीमा विरोध सभा गरेको थियो । आज ९मंगलबार० दिउँसो ३ बजे डोटीको दिपायलस्थित पिपल्ला बजारमा विरोध सभाको आयोजना गरिएको छ । सो सभामा महासचिव भट्टले सम्बोधन गर्ने कार्यक्रम थियो । दुर्घटनामा परेका नेताहरुसँग आफू सम्पर्कमै रहेको र अवस्था सामान्य रहेको राजमो डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिनुभयो ।

बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.