धनगढी २७ बैशाख/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज धनगढी पुग्दै छन् ।प्रदेश मन्त्रीपरिषद विस्तारबारे संघिय सरकारसंग छलफल गर्न काठमाडौ पुगेका मुख्यमन्त्री शाह साँझ धनगढी पुग्न लागेका हुन् ।मुख्यमन्त्री शाह धनगढी पुगेसंगै प्रदेशको मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा रहेको छ ।
मुख्यमन्त्री शाह साँझ पुग्छन । मन्त्रीपरिषद विस्तारबारे छलफल चलिरहेको छ उनको सचिवालयले भन्यो भोलीसम्म मन्त्री नियसक्त भइ पदभारग्रहण गरिने छ । मन्त्रीका लागि नेकपा माओवादी केन्द्रले तीन मन्त्री, नागरिक उन्मुक्तिले एक मन्त्री र राज्यमन्त्री पाउने छन् ।