• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

समुदायका महिलाहरुको सशक्तिकरणका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढी प्रतिवद्धतापत्र जारी

धनगढी १६ बैशाख/ समुदायका महिलाहरुको पहुँच अभिवृद्धिका लागि आर्थिक सशक्तिकरण मूलक कार्य अघि बढाउने सुदूरपश्चिम प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)को आयोजना तथा प्रदेश सरकारसंगको समन्वयमा सञ्चालित महिला आर्थिक सशक्तिकरणसम्बन्धी अन्र्तक्रिया कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महिला सशक्तिकरण सम्बन्धी कार्यविधि परीमार्जन गरि दीर्घकालिन कार्यविधि बनाई कार्यान्वयनमा लग्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शनिबार भएको कार्यक्रमबाट दुई बुँदे धनगढी प्रतिवद्धता २०८० जारी गरेको हो । सो प्रतिवद्धतामा रुडुकको समन्वयमा स्थानीय र प्रदेश सरकारसंग गरिएको धनगढी घोषणापत्र अनुसार समुदायका महिलाहरुको पहुँच अभिवृद्धिका लागि आर्थिक सशक्तिकरण मूलक कार्यअघि अगाडि बढाउने, प्रदेश तथा स्थानीय सरकारहरुका साथै प्रदेशमा कार्यरत सम्पूर्ण सरोकारवाला निकायहरुसंगको समन्वयमा सम्बन्धित क्षेत्रमा होलिस्टिक योजना बनाई कार्यान्वयन गर्ने गराउने उल्लेख छ ।

प्रतिवद्धतापत्रमा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवा, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल, रुडुक अध्यक्ष सजनी आमात्य, निर्देशक डाक्टर कृष्णकुमार श्रेष्ठ लगायतका अन्य सहभागिहरुले हस्ताक्षर रहेका छन् ।

शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.