डडेल्धुरा, १ वैशाख/ अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाएकी छन् । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त हुन ।
प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उनको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित छिन ।
डडेल्धुरामा नब्बे वर्षको उमेरमा नागरिकता
डडेल्धुरामा नब्बे वर्षको उमेरमा नागरिकता
