धनगढी/बाजुरा केन्द्रविन्दुर बनाएर बुधबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार साँझ ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३।७ रेक्टरको भूकम्प गएको हो।
गत आइतवार पनि राति दश बजेर २७ मिनेट जाँदा ४।३ रेक्टरस्केलको भूकम्प गएको थियो।
