• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी उप-महानगरपालिकाले पशुपति टोलमा फोहोर फालेपछि स्थानीयहरु आक्रोशित

धनगढी, १२ चैत/धनगढी उपमहानगरपालिकाले वडा न १ का स्थानीयहरुलाई जानकारि नै नदिई पशुपति टोलमा फोहोर फालेपछि स्थानीयहरु आक्रोशित बनेका छन । उपमहानगरपालिकाले पशुपती टोलको सुदुरपश्चिम महोसव लाग्ने मैदानमा फोहोर फाल्ने गरेपछि त्यहाँका स्थानीय आक्रोशित भएका हुन् ।

कैलाली नालाको छेउमा रहेको निजी जमिनमा नगरपालिकाले स्थानीहरुलाई जानकारी नगराई धनगढीमा रहेका अस्पताल, घरघरका फोहोरहरु ल्याएर त्यहा फालेपछि बातावरण दुर्गन्धीत भएको भन्दै बिरोध जनाएका छन् । टोलका बच्चाहरुले खेल्ने मैदान भएको कारण पनि त्यो फोहोरले आफुहरुलाई अव्यवस्थीत बनाएको धनगढी १ पशुपती टोलका पप्पु कुरैसीले गुनासो गरेका छन् ।

‘फोहरले स्थानीय निकै हैरान भएका छन्’ स्थानीय कुरैसीले भने–‘स्वास्थ्यमा गम्भीर लापरवाही हुने चिज जथाभावी टोलमा आएर फाल्नु राम्रो होईन ।’ सार्बजनिक मैदान भएकोले टोलको युवा वालवाललिकाहरु खैल्ने बिहान व्ययाम गर्ने क्षेत्र थियो अहिले फोहरले पुरै दुर्घन्धीत भएकोले समस्या भएको स्थानीय अमित जैरुले बताए । जथाभावी फोहोर फालेका बिषयमा टोलमा भेला भएर रोकेको जैरुले बताए ।

पशुपति टोलमा रहेको उक्त निजी जमिनलाई व्यावस्थापन गर्ने उद्देश्यले १५ वर्षको लागि मेला महोत्सव लगाउनको गरी कैलाली उद्योग बाणिज्य संघले भाडामा लिएको छ । अहिले सो क्षत्र कैलाली उद्योग बाणिज्य संघले आफ्नो सार्बजनिक कार्यक्रम गर्ने भनि भोगचलनका लागि लिएको छ । नगरपालिकाले सडकमा फुटेका घरका इटा टाईलहरु ल्याएर राख्ने कुरो भएपनि नगरपालिकाल कुनै जानकारी नगराई फाहोर फालेको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्टले बताएका छन् ।

उता धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले पनि पनि आफुलाई जानकारि नगराई फोहोर फालेको बताएका छन् । स्थानीयहरुले आफुलाई जानकारी गराएपछि मात्रै जमिन डम्पिङ साईड नभएको तर जमिनमा खाल्डो भएका जग्गा भर्ने सहमति भएको वडा अध्यक्ष मुडभरीले बताए ।

आइतबार, चैत १२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.