धनगढी, १५ मंसिर/बाजुराको जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका कर्ण थापाले ५५७ मत ल्याएका छन् । पाण्डे ६ मतले मात्र अगाडि छन् ।