बाँके, १२ मंसिर । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर सिंह राठोर विजयी हुनु भएको छ ।
राठोरले नेकपा(एमाले)का किस्मत कुमार कक्षपतिलाई हराउँदै विजयी हुनु भएको हो ।राठोरले २९ हजार ९७ मत र कक्षपतिले २४ हजार ३०५ प्राप्त गर्नुभएको थियो ।
