काठमाडौं, ६ मंसिर । चितवन निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् ।
लामिछानेले चार हजार ८ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत प्राप्त गरेका छन् । कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याएर तेस्रो स्थानमा छन् ।
