धनगढी, २ मंसिर/प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मतदान केन्द्रमा राजनीतिक दलका एक जना मात्र प्रतिनिधि मात्रै खटिने राख्ने भएको छ ।
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य चुनाबका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
मतदान प्रतिनिधि नियुक्त गर्दा कुनै दल र सो दलको उम्मेदवारको तर्फबाट एउटा मतदान केन्द्रमा एक जना मात्र प्रतिनिधि रहने गरी नियुक्त गर्ने बताएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउदा मतपेटिका साथ सम्भव भए सम्म एकजना प्रतिनिधि पठाउने वा मतदान केन्द्रहरुबाट मतपेटिका संकलन पश्चात मतपेटिका भण्डारण गर्नको लागि राजनीतिक दल वा उम्मेदवारका आधिकारीक प्रतिनिधिको रहोवरमा भण्डारण गर्ने नियम बनाएको छ ।
यस्तो छ नियम
