काठमाडौँ, २९ कात्तिक । सुनको मूल्य मंगलबार एक हजार रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो। आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो